कसरी हिमाली भेगमा पुग्यो डेंगी फैलाउने लामखुट्टे

केही वर्षअघिसम्म तराई जिल्लामा मात्र फैलिने डेंगीले अब काठमाडौंलाई समेत आक्रान्त बनाउन थालेको छ। डेंगी सार्ने कालो र सेतो रङको मसिनो लामखुट्टे प्रजाति काठमाडौंमा पहिलोपटक सन् २००९ मा पत्ता लागेको थियो। त्यति बेला काठमाडौं र ललितपुरमा गरिएको अनुसन्धानले यहाँको हावापानीमा डेंगी लामखुट्टे सक्रिय देखेर अनुसन्धानकर्ता चकित परेका थिए। पछिल्ला १३ वर्षमा यो लामखुट्टेले काठमाडौंलाई आफ्नो स्थायी बासस्थान मात्र बनाएको… Continue reading कसरी हिमाली भेगमा पुग्यो डेंगी फैलाउने लामखुट्टे