मेलम्चीमा विनाश कारण बहुप्रकोप

दुई वटा फरक-फरक अध्ययनले मेलम्चीको विनाश बहुप्रकोप (मल्टी हाजार्डस्) ले निम्त्याएको प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेका छन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को अध्ययनले मलेम्ची विनाशको श्रृंखला मेलम्ची र इन्द्रावती खोलाको सिरानमा रहेको हिमालबाटै सुरूआत भएको देखाएको छ। इसिमोडको अध्ययनले मेलम्ची र इन्द्रावतीको सिरानमा रहेको जुगल हिमालको हिउँ असार १ गते अघि धेरै मात्रा पग्लिएको देखाएको छ। इसिमोडको रिपोर्ट :… Continue reading मेलम्चीमा विनाश कारण बहुप्रकोप