एमालेमा ओलीले चाहेका उत्तराधिकारी अर्थात् शंकर पोखरेल

नेकपा एमालेको दसौं महाधिवेशनबाट महासचिव बनाउन केपी शर्मा ओलीसँग दुई विकल्प थिए — विष्णु पौडेल र शंकर पोखरेल। एमाले र माओवादी एकतापछि बनेको नेकपामा समेत महासचिव भइसकेका विष्णु पौडेललाई धेरैले स्वाभाविक रूपमा दाबेदार ठानेका थिए। एमालेकै नवौं महाधिवेशनमा पनि उनी उपमहासचिवमा विजयी भएकाले पौडेलको जनाधार बलियो थियो। पोखरेल भने नवौं महाधिवेशनमा तेस्रो मत ल्याएर उपमहासचिवमा पराजित भएका… Continue reading एमालेमा ओलीले चाहेका उत्तराधिकारी अर्थात् शंकर पोखरेल